स्थायी जागिर विश्वविद्यालयमा तर विभिन्न कलेजमा पढाउने शिक्षकलाई कडाई
सुर्खेत, २१ पुस ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले एमयूलाई भर्ती केन्द्र बनाउने समस्या अन्त्य भएको बताएका छन् । स्थायी जागिर विश्वविद्यालयमा तर विभिन्न कलेजमा...