कविता/गीत/गजल

उ, तिमी अनि म सबै माग्ने !

उ, तिमी अनि म सबै माग्ने ! दुइ तिहाइको ए अन्धो सरकार ! मैले तिमिलाई भोट दिएँ मैले तिमिलाई समय दिएँ मैले तिमिलाई साथ दिएँ मैलै तिमिलाई रगत दिएँ बदलामा उपचारै...

जोगाउ स्वार्थी मानिसबाट हे दैव जोगाउ

जोगाउ स्वार्थी मानिसबाट हे दैव जोगाउ फाइदा कति हुन्छ मनको माला जपि गन्ने स्वार्थ पुरा हुँदैन भने नाता नै छैन भन्ने जोगाउ स्वार्थी मानिसबाट हे दैव जोगाउ नारकीय...

उसैले सोधेको मेरो हाल छैन

उसैले सोधेको मेरो हाल छैन कतै सवाल छन् जवाब छैन कतै जवाब छन् सवाल छैन जसको माया र आशा लाग्छ उसैले सोधेको मेरो हाल छैन आफ्नै हालमा म त...

तिमीले भन सानु, मैले नमानु, त्यस्तो कहाँ हुन्थ्यो र

तिमीले भन सानु मैले नमानु, त्यस्तो कहाँ हुन्थ्यो र झुट बोलेउ टाढिन खोजेउ, त्यसै मन किन रुन्थ्यो र   तिम्रै खुशीमा मेरो खुशी छ, तिमीलाई दुःखी बनाउन...

जोगी र दुःखी (भाग–३)

जोगी र दुःखी (भाग–३) उठ्दै थियौं हामी तीन, लागौं अब गन्तव्यमा भनी । उताबाट ताली बजाउँदै, आइन एउटि राम्री नानी ।। दुई हातले ताली बजाउँदै, बस–बस भनिन्, लाग्दथ्यो यी नानीले के भन्न...

तिम्रा ओठ अनि मुहारमा मुस्कान छाइ रहोस् (राजु विके)

तिम्रा ओठ अनि मुहारमा मुस्कान छाइ रहोस्  तिम्रा ओठ अनि मुहारमा मुस्कान छाइ रहोस् त्यो आँखाले मन परेको मान्छे देख्न पाइ रहोस् चाहिए जति सफलता तिम्रै पछि...

श्रीधर अधिकारीको ‘‘जिस्किएर बोल्दिने बानीले’’ नयाँ सांगीतिक कोसेली आयो

राजु विके, रुपन्देही असोज ८ । ‘‘जिस्किएर बोल्दिने बानीले, थाहै नपाइ दिल चोर्याै सानीले’’ बोलको सुमधुर साँगेतिक कोसेलीले सँगीतमा छुट्टै आयाम थपिदिएको छ । श्रीधर...

कस्तो मान्छे ?

कस्तो मान्छे ? —राम बाबु यादव आफू त जड भइ बसि, अरुको कम्मर कसी । विवेक छ, निच भन्दा कान्छेको, अह ! विचार कस्तो मान्छेको ।। नराम्रो भन्छन् , गएर...

बाबा मेरो बाबा कहाँ जानु भयो ?

बाबा मेरो बाबा कहाँ जानु भयो ? बाबा मेरो बाबा कहाँ जानु भयो हामी सबैलाई छोडेर ऋण तिरौं कसरी जन्माउनु हुर्काउनु भो कति दुःख सहेर हार मान्नु...

तिमिमाथि शंका (गीत)

तिमिमाथि शंका (गीत) ए सानु तिमिमाथि शंका गर्नु म आफैलाई शंका हो तिमिलाई धोखा दिनु भनेको म आफैलाई धोखा हो ए सानु तिमिमाथि शंका गर्नु म आफैलाई...