तरकारी र फलफुल खेती, नर्सरी व्यवस्थापन र रोगकिरा व्यवस्थापन सम्बन्धि कृषि तालिम सम्पन्न ।

थम्मन थापा सन्देश, गलकोट साउन २९ कृषि तथा पशु विकास समिति गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजनामा १ दिने कृषि सम्बन्धि तालिम आज सम्पन्न भएको...

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा वृक्षरोपण सप्ताह शुरु

राजु विके, बुटवल । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा वृक्षरोपण सप्ताह शुरु भएको छ । ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ स्लोगनका साथ नगरपालिकाले भदौ १ गतेसम्म चल्ने...

वामीमा आयो दुग्ध चिस्यान केन्द्र, नगरप्रमुखले गरे उद्घाटन !

अनिश शर्मा गैरे गुल्मी १५ आषाढ  राष्ट्रिय युवा परिषद मार्फत जिल्ला युवा समितिको कार्यालय गुल्मीको ऋण सहयोगमा सञ्चालित शालीमे उन्नत पशुपालन तथा दुग्ध उत्पादन समुहले वामीमा...

अर्लाङ्कोटको दानसिँहमा धान दिवस – मेयरले आली लगाए, उपमेयरले रोपीन् ।

अनिश शर्मा गैरे गुल्मी १५ आषाढ  मुसिकोट नगरपालिकाले धान दिवस मनाएको छ । वडा नम्बर ९ स्थित दानसिँह फाँटमा नगरपालिकाले धान दिवस मनाएको हो । स्थानीय...

२ लाख १० हजारका पाडालाई तेल खुवाउदै !

तिलाचन पाण्डे गुल्मी , जेठ २२ गते । जिल्लाको ईश्मा गाउँपालिकाले २ लाख १० हजारका साना पाडाहरु ल्याई तेल खुवाउदै गरेको खुलासा भएको छ...

पर्यटन क्षेत्रमा लगानी बढाउन सके एक वर्षमा २ लाख जनशक्तिले रोजगारी पाउने

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपालमा पर्यटन क्षेत्रको क्षमता सोचभन्दा पनि धेरै भएकाले एक वर्षमा २ लाख जनशक्तिले रोजगारी पाउन सक्ने...

८ महिनामा १५०० दर्जन घरेलु तथा साना उद्योग दर्ता

काठमाडौं, जेठ १४ । चालू आर्थिक वर्षको ८ महिनामा १५०० दर्जन (१८ हजार ) ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साना उद्योगलाई...

कृषकको रकममा जनप्रतिनिधीको वदमासी : कृषि अवलोकनमा शिक्षक , व्यापारी र होटल व्यवसायीहरुको मोजमस्ती

गोपाल मरासिनी गुल्मी रेसुङा नगरपालिका वडा नं ६ मा कृषि अवलोकनका लागि विनियोजन भएको रकममा अनियमितता भएको खुलेको छ । कृषि विकास अवलोकनका नाममा शिक्षक ,...

सिंगो चेपाङ गाउँ अनिकालको चपेटामा

चितवन । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई...

किसानलाई कृषि जन्य सामाग्री वितरण गर्दै गुल्मीको रेसुङ्गा नगरपालिका ।।

जेठ १०, गुल्मी । रेसुङ्गा नगरपालिकाले किसानलाई औजार उपकरण एबं कृषि जन्य सामाग्री हस्तातरण गरेको छ । कृषिमा यान्त्रिकरण गरौ उत्पादन लागतमा घटाउ भन्ने नाराका...