साझा पार्टी दाङ जिल्ला कमिटि विस्तार

802

२५ असोज, २०७७
असोज २४ गते साझा पार्टीले दांग जिल्ला कमिटि विस्तार गरेको छ । साझा पार्टी दाङ जिल्लाको आयोजनमा ३५ सदस्यीय कमिटि  पुनर्गठन तथा विस्तार गरिएको हो । प्रमुख अतिथि केन्द्रिय सदस्य हरीकृष्ण अधिकारी र जिल्ला संयोजक मधु सुदन के.सी. साथै लुम्बिनी प्रदेश व्यवस्थापन बिभाग प्रमुख केशव राज खनालको बिशेष उपस्थितिमा साझा पार्टी दाङको  कमिटि बिस्तार कार्यक्रम घोराही उपमहानगरपालिका टी थ्री पार्टी प्यालेसमा सम्पन्न भएको थियो । जिल्ला संयोजक गजेन्द्र कुमार चौधरीको नेतृत्वमा विस्तार गरिएको संगठनले जिल्लाभित्र साझा पार्टीको सिद्धान्त, नीति र देशको आवश्यकता बमोजिम जनता र राष्ट्रको हितमा समर्पित भइ भूमिका निर्वाह गर्ने बताइएको छ ।

विस्तारित समितिमा
१. गजेन्द्र चौधरी (जिल्ला संयोजक)
२. के.पी.न्योपाने (उप–संयोजक )
३. शिब कुमार चौधरी (पार्टी प्रबक्ता)
४. नविन ओली (संगठन विभाग प्रमुख)
५. खगेश्वर प्रसाद पौडेल (घोराही उपमहानगर पालिका प्रमुख)
६. बाबुराम कुमाल (लमही नगरपालिका संयोजक)
७. के. पी. न्यौपाने (तुलसीपुर उपमहानगरपालका संयोजक)
८. बालुराम चौधरी (दंगिशरण गाँउपालिका संयोजक)
९. सागर सापकोटा (शान्तिनगर गाँउपालिका संयोजक )
१०. भिमकान्त भण्डारी (जेष्टनागरीक बिभाग प्रमुख)
११. शोभाराम खनाल (प्रशिक्षण बिभाग प्रमूख)
१२. शिशिर देवकोटा (अभियान बिभाग प्रमूख)
१३. रबिना रावत (लेखा बिभाग प्रमुख)
१४.सुरज के.सी. (कार्यालय ब्यवस्थापन प्रमूख)
१५. निमा डि.सी. (जिल्ला महिला सदस्य)
१६ भावना मल्ल ठकुरी (जिल्ला महिला सदस्य)
१७. पवन कुमार आचार्य (संगठन बिभाग प्रमुख घोराही उपमनपा)
१८. कपिल आचार्य (अभियान बिभाग प्रमुख , घोराही उपमनपा )
१९. अभिशेक बि.सी. सदस्य घोराही उपमनपा ।
२०. तुल्सीराम डाँगी , सदस्य घोराही उपमनपा ।
२१. सन्तोष खनाल (सदस्य घोराही उपमनपा)
२१. दिलिप पाण्डे (घोराही वडा नं १ संयोजक)
२२.सहदेव चौधरी (संगठन बिभाग प्रमूख तुलसीपुर उपमनपा)
२३. शुशिल चौधरी (सामाजिक न्याय बिभाग प्रमूख , तुलसीपुर)
२४. बुद्धीराम चौधरी (वडा नं २ संयोजक, तुलसीपुर उपमनपा)
२५. रेशम के.सी. (वडा नं १ संयोजक, तुलसीपुर उपमनपा)
२६. नारायण खनाल (संचार बिभाग प्रमूख , तुलसीपुर)
२७. मुना रिजाल (महिलाा संगठन बिभाग प्रमूख , तुलसीपुर)
२८. शशी भण्डारी (नीति बिभाग प्रमुख)
२९. नरेस नेपाली (सामाजिक न्याय बिभाग प्रमुख दंगिशरण)
३०. धर्मराज डाँगी (संगठन बिभाग प्रमूख राजपुर गा.पा.)
३१. अर्जुन योगी (वडा नं ७ संयोजक, राजपुर गापा)
३२. सोमराज बस्नेत (वडा नं १३ संयोजक तुलसीपुर उपमनपा)
३३. सन्तोष लम्साल (सदस्य तुलसीपुर उपमनपा)
३४. लुद्र बहादुर डाँगी (संगठन बिभा प्रमूख लमही नगर)
३५. टिकलाल के. सी. (सदस्य जिल्ला कार्यसमिति) रहेका छन्


पुराना पदमा रहेका र संगठन विस्तार कार्यक्रममा अनुपस्थित भएका सबैको नाममा हेरपफेर नगरिएको स्रोतले जानकारी गराएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg