जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

6

कैलाली, २०७७ कात्तिक १ गते

२८ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा जोशीपुर गाउँपालिका-३ बस्ने २८ बर्षीय राजन कठरियालाई शुक्रबार बिहान  प्रहरीले पक्राउ गरेको छ ।

कठरियाले ती महिलालाई सुतिरहेको कोठामा जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg