काठमाडौं– मंगलबार नेपाल राष्ट्र बैकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ५४ पैसा तोकेको छ भने बिक्री मूल्य ११७ रुपैंया १४ तोकेको हो ।
यस्तै युरोपियन युरोको खरिद मूल्य १४० रुपैंया ८२ पैसा रहेको छ भने बिक्री मूल्य १४१ रुपैंया ५४ पैसा रहेको छ ।
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg
Facebook Comments