म्यानमारमा भएको सैनिक ‘कु’बारे छलफल गर्न आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ‘आपतकालीन’ बैठक बस्दै छ।
बीबीसीका अनुसार बैठकले म्यानमारको मामिलामा आवश्यक निर्णय गर्ने तयारी छ।
अमेरिकाको चेतावनी
अमेरिकाका राष्ट्रपति जो बाइडनले नेत्री आङ सान सुची, राष्ट्रपतिसहित त्यहाँका नेताहरूलाई गिरफ्तार गरिएकामा आपत्ति जनाउँदै त्यहाँका सेनाविरुद्ध आवश्यक कदम चालिने चेतावनी दिएका छन्।
बाइइडनेले म्यानमारका सेनालाई तत्काल सत्ता छोड्न आग्रह गरेका छन्। अन्यथा अमेरिकाले ‘उचित कदम’ चाल्ने बाइडेनले चेतावनी दिएका छन्।
https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg
Facebook Comments