कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी

20

काठमाडौं । सर्वोच्च अदालतको आदेशले २० जना मन्त्री पदमुक्त भएपछि बाँकी रहेका प्रधानमन्त्रीसहित अन्य चार मन्त्रीको कार्यविभाजन गरिएको छ ।

नयाँ कार्यविभाजनअनुसार हाल शिक्षामन्त्री रहनुभएका कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या सहित थप ४ वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ । उहाँलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg