जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

28

कञ्चनपुर, २०७८ असार १० गते

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका-१० नयाँगाउँ भागेश्वरी टोल बस्ने ४० वर्षीय चक्र सार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सार्कीले ती महिलालाई गोठालो गएको बेला चधरा नदी नजिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg